Logo

पञ्चकन्याले ल्यायो बुम पम्प, ढलानमा सहयोगी

पञ्चकन्याले ल्यायो बुम पम्प, ढलानमा सहयोगी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
पञ्चकन्या समुहले ढलान कार्यमा सहयोग पुर्याउने बुम पम्प नेपालमा भित्राएको छ ।

जर्मनी प्रविधिको प्रयोग गरीएकोयो पम्पमा ढलान गर्ने स्थानसम्म फलामका पाइप जोड्नु नपर्ने कम्पनीको भनाई छ ।

यो पम्पले प्रतिघण्टा ९० क्यूबीक मिटर कन्क्रिटलाई सजिलै ३६ मिटर उचाई सम्म पु¥याउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो पम्म रेडियो रिमोट कण्ट्रोलबाट समेत सञ्चालन गर्न सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL