काठमाडौं । करिव ४ महिना लामो नाकाबन्दीले देशभरका अधिकांश उद्योग बन्द भएपनि उद्यमी तथा व्यवसायीहरुको मनोवल भने घटेको देखिदैन । चालु आर्थिक बर्षको ८ महिनामा उद्योग विभागमा दर्ता भएको ट्रेडमार्कको संख्याले यस्तो देखाएको हो । उद्योग विभागको अनुसार यस बर्ष गत ८ महिनामा विभागमा ९ सय २९ ट्रेड मार्क दर्ता भएका छन् । गत आर्थिक…