Logo

उपत्यकाको फोहोरबाट १४ किलोवाट विजुली निकालिदै, तयारी अन्तिम चरणमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरबाट विजुली निकाल्ने तयारी गरेको छ । महानगरले दैनिक उत्पादन हुने फोहोरबाट विजुली उत्पादनको तयारी अन्तिम चरणमा पुगेको हो । जसअनुसार आगामी ३ महिनाभित्र १४ किलोवाट विजुली निकाल्न लागिएको महानगरका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले बताए । टेकु ट्रान्सफर स्टेसनमा संकलित फोहोरबाट विजुली निकाल्न लागिएको उनले जानकारी दिए । विजुली…