काठमाडौं । सरकारको विभिन्न कोषमा झण्डै ६६ अर्ब रुपैयाँ थन्किएर वसेको छ । विभिन्न क्षेत्र सुधारका लागि सरकारले कोष खडा गरेर रकम जम्मा गरेपनि सोही अनुरुप परिचालन हुन नसक्दा थन्किएर वसेको हो । महालेखा परीक्षकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार हाल सरकारको विभिन्न कोषमा ६५ अर्ब ८१ करोड ७७ लाख रुपैयाँ थन्किएर बसेको छ ।…