काठमाडौं । काठमाडौंको गैरी धारामा शुक्रबारबाट ‘दि क्याफे वल्र्ड’ संचालनमा आउने भएको छ । कफीदेखि मरिदासम्मका पारखीलाई लक्षित गरी क्याफे संचालन गर्न लागिएको दि क्याफे वल्र्डका अध्यक्ष प्रेम राइले बताए । ‘हाल संचालनमा रहेका क्याफेहरुमा कफी तथा स्याण्डह्वीच लगायतका खानेकुरा मात्र पाइन्छ,’ उनले भने, ‘तर, हामीले विभिन्न खालका स्न्याक्स तथा मदिराको समेत व्यवस्था गरेका छौं…