Logo

रियलमीद्वारा सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन रियलमी सी३ सार्वजनिक, ठूलो ब्याट्री बजेट प्राइस

काठमाडौं ।  रियलमी सबैभन्दा तीव्र वृ भइरहेको स्मार्टफोन ब्राण्डले आज रु १८हजार मुल्य अन्तर्गत सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ‘ट्रिपल क्यामेरा, गेम मोनिस्टर’ ‘रियलमी सी३’ को घोषणा गरेको छ ।  रियलमी सी३ रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजमा अनुवृद्धि हो जसमा विश्वभर १०.२ मिलियन प्रयोगकर्ताहरु छन् र सफलतापूर्वक इन्ट्री लेबल सेगमेन्टका स्मार्टफोनलाई बाधित गरेको…