Logo

नेपाल आयल निगमले कमायो चालु आवमा १० अर्ब ६८ करोड नाफा, गत आवमा भन्दा २ अर्ब बढी नाफा

नेपाल आयल निगमले कमायो चालु आवमा १० अर्ब ६८ करोड नाफा, गत आवमा भन्दा २ अर्ब बढी नाफा



काठमाडौं । नेपाल आयल निगमले आर्थिक बर्ष २०७६ ७७ मा १० अर्ब ६८ करोड नाफा कमाएको छ । निगमले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिईएको हो ।

laxmi

निगमले गत आर्थिक बर्ष ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । चालु आवमा भने निगमको नाफा अझै बढेको हो ।

निगमले चालु आवमा निगमले भन्सार शुल्कवापत मात्रै १५ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको थियो । यस्तै निगमले सडक मर्मत शुल्कवापत मात्रै ५ अर्ब २ करोड रुपैयाँ उठाएको छ ।

यस्तै निगमले पूर्वाधार विकास करवापत २५ अर्ब ५२ करोड रुपैयाँ उठाएको छ । निगमले यो बर्ष कुल कर र राजस्व मात्रै ६५ अर्ब रुपैयाँ कमाएको छ । निगमले अघिल्लो आर्थिक बर्ष ३ अर्ब ५८ करोड नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL