काठमाडौं । अनलाइन बजार दराजले ‘लाइभ एनाउन्समेन्ट’ कार्यक्रममार्फत दराज ११.११ को तेस्रो संस्करण कात्तिक २६ मा सफल बनाउन पूरै तयार रहेको जनाएको छ । कम्पनीले अघिल्लो दुई संस्करण सफल रहेको निष्कर्ष निकाल्दै तेस्रो संस्करणका लागि तयार रहेको जनाएको हो । ११.११ का लागि ७ सयभन्दा बढी डेलिभरी कर्मचारी थपेको कम्पनीको स्पष्टोक्ति छ । साथै, ६ अन्य लजिस्टिक साझेदारसँग…