काठमाडौं । ‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल,सगरमाथाझैं उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल… । ’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घर आँगन भिलीमिली बत्ती र फूलै फूलले रंगिदै छन् । यस्तै कथा वस्तुलाई समेटेर…