Logo

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको आजबाट एकीकृत कारोबार शुरु, सिद्धार्थ प्रिमियरको नामबाट कारोबार

काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स आजबाट ए एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । बुधबारबाट एकीकृत कारोबार सुरु हुने भएकोले गर्दा दुवै कम्पनीको कारोबार रोक्का भएको छ । यसैगरी, सिद्धार्थ र प्रिमियर इन्सुरेन्स कम्पनीको पुस २९ गते बसेको साधारण…