Logo

एनआईसी एशिया क्यापिटल सातौं वर्षमा प्रवेश, ६ मा ६ अफर योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया क्यापिटलले छैठौं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको छ। क्यापिटलले आफ्नो छैठौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ। क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने निम्न सेवाहरुमा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ । लगानी व्यवस्थापन सेवा…