Logo

प्रतिबद्धताकै हारहारीमा फिर्ता हुँदै वैदेशिक लगानी, माघमा सवा ३ अर्ब रुपैयाँ विदेश फिर्ता

काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रतिबद्धताकै हाराहारीमा नेपालबाट रकम विदेश जान थालेको छ । गएको माघ महिनामा नेपालमा झण्डै ४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा करिव सोही अनुसारको लगानी बाहिरिएको हो । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनामा २५ परियोजनामार्फत ३ अर्ब ९७ करोड २३ लाख ५३ हजार रुपैयाँ बराबरको विदेशी लगानी…