Logo

नेको इन्सुुरेन्स २८ औं बर्षमा प्रवेश, विभिन्न कार्यक्रम गरि वार्षिकउत्सव सम्पन्न

काठमाडौं । नेको इन्सुुरेन्स कम्पनी २८औं बर्षमा प्रवेश गरेको छ । बुधबार कम्पनीले आफ्नो सेवा संचालनको सफलतापूर्वक २७ बर्ष औं वार्षिक उत्सव सम्पन्न गरेको हो । विगतका बर्षहरुदेखि नै यस कम्पनीले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय वृद्धि गर्दै आएको छ ।…