Logo

सिएनआइका नवनिर्वाचित पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल, आर्थिक विधेयकको तीनवटा बुँदा हटाउन आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरुले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेको हो। छलफलमा अध्यक्ष अग्रवालले हाल एफपीओ, मर्जर तथा एक्वीजीसनमा भूतप्रभावी हुने गरी कर लगाउँदा लगानीकर्ताहरु हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत…