Logo

बेलायत पुगेर नेपालमा लगानीका लागि आग्रह गर्दै अर्थमन्त्री महत, नवीकरणीय उर्जा क्षेत्रमा जोड दिन आग्रह

बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गरेका छन् । संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस् मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् । उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित उर्जामा दीर्घकालीन वित्तीय…