Logo

खाने तेलमा नेपाली ग्राहकमाथि ठगी : अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दा बढिहाल्छ, घट्दा भने घट्दैन

काठमाडौं । पछिल्लो समय विश्व बजारमा हालसम्मकै उच्च रुपमा बढेको खाने तेलको मूल्य ओरालो लागिरहेको छ । गत अप्रिलमा अन्तराष्ट्रिय बजारमा २ हजार ५ सय ३६ डलर प्रतिमेट्रिक टन पर्ने सुर्यमुखी तेल हाल घटेर का १ हजार ५ सय डलर को हाराहारीमा छ । अर्थात पछिल्लो ६ महिनामा मात्रै खानेतेलमा करिव ४० प्रतिशतको गिरावट आएको…