Logo

संशोधित चालू पूँजी कर्जा मार्गदर्शन व्यवहारिक छैन : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले चालू पूँजी कर्जा मागदर्शन संशोधन गरेपनि अझै यो उद्योगी व्यापारीका लागि व्यवहारिक नभएको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले संशोधित बुँदाहरुले पनि अझै निजी क्षेत्रलाई अप्ठ्यारो पार्ने बताएको हो । राष्ट्र बैंकले संशोधित मार्गदर्शनमा सिमाभन्दा बढि कर्जा प्रवाह भएको अवस्थामा भुक्तानीको समयावधि बढाउनुका साथै…