Logo

फ्रेट फरवाडर्स एशोसीएसनको अध्यक्षमा मनोज अधिकारी निर्वाचित, यस्तो छ १५ सदस्यीय कार्यसमिति

काठमाडौं । नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवार्डस् एशोसिएसन (नेफा)को अध्यक्षमा मनोज अधिकारी निर्वाचित भएका छन् । संस्थाको २२औं वार्षिक साधारण सभा तथा निर्वाचनमा अधिकारीको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १५ सदस्सीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको हो । संघको नवनिर्वाचित कार्यकारिणी समितिको अध्यक्ष्मा मनोज अधिकारी, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष…