Logo

निम्बसको खानेतेलमा अखाद्य बस्तु भेटियो, कारबाहीका लागि सिफारिस

काठमाडौं । निम्बस समुहले उत्पादन गरेको खाने तेलमा अखाद्य बस्तु भेटिएको छ । निम्बसले उत्पादन गर्दै आएको सनफ्लावर तेल, भटमासको तेल र सुर्यमुखी तेलमा अखाद्य बस्तु भेटिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिए । मन्त्री मातृका यादवले साउन २३ गते आकस्मिक अनुगमन गरेर प्रयोगशालामा जाँच गर्दा निम्बसले उत्पादन गर्दै आएको खाने तेलमा…