काठमाडौं । सरकारले जुत्ताचप्पल निकासी गर्दा पनि अनुदान दिने भएको छ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले निर्यात अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्दै जुत्ताचप्पललाई पनि निर्यात अनुदान दिईने वस्तुमा समावेश गरेको हो । मन्त्रालयले यसअघि विभिन्न २६ बस्तुमा दिँदै आएको नगद प्रोत्साहन अब जुत्ता चप्पलको निर्यातमा पनि दिने भएको छ । मन्त्रालयले निर्यातमा अनुदान दिईने मुल…