काठमाडौं । नेपाल कपडा उद्योग संघले गएको शनिबार देखि बन्द गरेका कपडा उद्योगहरु आजदेखि संचालनमा आएका छन । अर्थमन्त्री डा युवराज खतीवडाले कपडा उद्योगीको समस्याको विषयमा १० दिनभित्र समाधान खोज्ने आश्वासन दिएपछि उक्त उद्योगहरु खुलेका हुन । संघले सरकारले भ्याट फिर्ताको निति चालु आवको बजेटमार्फत कटौती गरेपछि कपडा उद्योगहरु चलाउन गार्हो भएको भन्दै शनिबारदेखि कपडा उद्योगहरु…