Logo

चन्द्रगिरि उद्योग वाणिज्य संघको अध्यक्षमा बानियाँ, संघलाई नमुना बनाउने बानियाँको उद्घोष

काठमाडौं । चन्द्रगिरि नगर उद्योग वाणिज्य संघको प्रथम साधारण सभाले राजेन्द्रविक्रम बानियाँको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ३ वर्षे कार्यकाल रहने सो कार्यसमितिको उपाध्यक्षद्वयमा सुनिल रिजाल र कृष्णभक्त श्रेष्ठ, महासचिवमा घनश्याम लुइँटेल, कोषाध्यक्षमा विष्णुप्रसाद शाही, सचिवमा रमेश कार्की, सहकोषाध्यक्षमा इन्द्रवीर महर्जन चयन भएका छन । श्निबार सम्पन्न सो साधारण सभाको शुभारम्भ…