Logo

कपडा उद्योगीका समस्या समाधान गर्न नयाँ कार्यदल गठन गरिँदै, उद्योगीले भेटे अर्थमन्त्री

काठमाडौं । कपडा उद्योगीका माग सम्बोधन तथा समस्या समाधान गर्न सरकारले नयाँ कार्यदल गठन गर्ने भएको छ । बिहीबार कपडा उद्योगीसँगको भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कपडा उद्योगीको समस्या समाधान हुनेगरी नयाँ कार्यदल गठन गर्ने बताएका हुन । नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानको संयोजकत्वमा अर्थमन्त्रीलाई भेटघाट गर्न गएको टोलीले अर्थमन्त्रीसँग कुनै…