काठमाडौं । उद्योग विभागले विभिन्न १० मदिरा उद्योगलाई ७ दिने अल्टिमेटम सहित पत्र काटेको छ । ती उद्योगहरु विरुद्ध कम्पनी दर्ता बदर, ट्रेडमार्क दर्ता खारेज तथा ट्रेडमार्क चोरीको विषयमा उजुरी परेपछि विभागले ७ दिने अल्मिेटम सहित पत्र काटेको हो । आफ्नो लोगो तथा ट्रेकमार्कमा नक्कल तथा उस्तै कम्पनी दर्ता गरेपछि जाउलाखेल ग्रूप अन्तरगतका विभिन्न डिष्टीलरीले…