Logo

के पवन गोल्यान लगानीको नाममा ‘कालोधन’ भित्र्याउन खोज्दैछन् !, प्रयोग होला बैंक तथा वित्तीय परिसंघ ?

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) तथा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यान अहिले आफ्नो बैंक र सीबीफिन प्रयोग गरेर गोल्यान ग्रुपलाई माथि उठाउने कसरतमा निकै सक्रिय देखिएका छन् । यसअघि नै घोषणा गरेका थिए, “हामी एक खर्ब रुपैयाँ लगानी बराबरको गार्मेन्ट र देशभर ५० किसिमिका कृषिजन्य उद्योग खोल्नेछौं, जसमा केही बैंक र केही…