Logo

कोरोनाका कारण घट्यो वैदेशिक लगानी, ४ महिनामा ४ अर्बमै सिमित

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिना अर्थात साउनदेखि मंसिरसम्म वैदेशिक लगानीअन्तर्गत ४ अर्ब १४ करोड रुपैयाँ भित्रिएको छ । उद्योग विभागमा उक्त अवधिमा २१ अर्ब ११ करोड ४९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आउँदा लगानी भने जम्मा ४ अर्ब १४ करोड १७ लाख रुपैयाँ भित्रिएको हो । जुन गत आर्थिक बर्षको…