काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआइ) ले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ । हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने गरि अभियान घोषणा गरिएको हो । निकै महत्वाकांक्षी रहेको अभियानअन्तरगत परिसंघले हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँचवर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने लक्ष्य परिसंघको छ । परिसंघले आफ्नो…