काठमाडौं । नेपालको सबैभन्दा पुरानो व्यावसायीक छाता संगठन नेपाल चेम्बर अफ कमर्समा उपाध्यक्षद्वय दिपक मल्होत्रा र नरेश श्रेष्ठबीचको विवादलाई लिएर समस्या उत्पन्न भएको छ । दुुई उपाध्यक्षहरुको विवाद प्रेस काउन्सिलमा पुगेसँगै चेम्बरभित्र पनि यसले थप विवाद ल्याएको हो । चेम्बर उपाध्यक्ष मल्होत्राले आफ्नो मानहानी गर्ने उद्देश्यसहित श्रेष्ठले सञ्चालन गरिरहेको मिडियामार्फत बदनाम गर्ने प्रयास गरेको, झुटा…