काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको प्रचार प्रसार तथा अतिथि सत्कार समिति गठन भएको छ । सोमबार अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य सन्ंतोष कुमार पाण्डेको सभापतित्वमा चेम्बर अन्तर्गत गठित प्रचार प्रसार तथा अतिथि सत्कार समितिका पदाधिकारी तथा सदस्यहरुलाइ मनोनयन पत्र प्रदान गरेका हुन् । समितिकोे सह सभापतिमा योगेस क्षेत्री तथा सदस्यहरुमा क्रमश पकंज जलान,…