Logo

तीन महिनामा १ खर्ब ५६ अर्बको लगानी प्रतिवद्धता, वैदेशिक लगानी कति भित्रियो ?

काठमाडौं । पछिल्लो ३ महिनामा नेपालको उद्योग क्षेत्रमा १ खर्ब ५६ अर्ब रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले चालु आवको पहिलो त्रैमासको तथ्यांक सार्वजनिक गर्दै नेपालमा स्वदेशीतर्फ १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको जानकारी दिएको हो । विभागका अनुसार यस अवधिमा नेपालमा वैदेशिक लगानीमार्फत भने २४ अर्ब रुपैयाँ बराबरको…