काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार कोरोना महामारीबाट प्रताडित उद्योगहरुमध्ये ८७ प्रतिशत उद्योग व्यवसायहरु पुर्ण संचालनमा आएका छन् । २०७६ देखि विश्वभर फैलिएको कोरोना महामारीले नेपाली अर्थतन्त्रमा ठुलो असर पारेको थियो । त्यसले निम्त्याएको ३ देखि ४ महिना लामो लकडाउनमा त झन उद्योग व्यवसायहरु पुर्ण रुपमा बन्दै हुन पुगेका थिए । त्यसपश्चात पुनः कोरोना महामारीको…