काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा गरिएको नीतिगत व्यवस्थाले अर्थतन्त्रमा थप चुनौति थपिदिएको बताएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामार्फ गरेको नीतिगत व्यवस्थाले अर्थतन्त्रमा थप चुनौती सिर्जना गर्ने बताएको हो । आयात हुने कतिपय वस्तुहरुमा एलसीबाट हुने कारोबारमा सत प्रतिशत नगद मार्जिन…