Logo

भारतबाट लगातार भित्रिँदै अवैध चिनी, नेपालगंजमा ५०० बोरा बरामद

काठमाडौं । भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले यहाँस्थित नन्दनी मिल परिसरबाट करिब ५ सय बढी बोरा अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । ‘नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा…