Logo

आजदेखि भरी ग्याँस सिलिण्डर बेच्न नपाईने, बेचेको पाईएमा कार्बाही हुने

काठमाडौं । नेपाल आयल निगमले सम्पुर्ण ग्यास विक्रेतालाई आजैदेखि भरी भरिएका ग्यास सिलिण्डर नबेच्न निर्देशन दिएको छ । निगमले आईतबार एक सुचना जारी गर्दै आईतबार दिउँसो १ बजेसम्म सम्पुर्ण भरी भरिएका ग्यास सिलिण्डर वितरण गरिसक्ने र बाँकी रहेका सिलिण्डर उद्योगमा फिर्ता गर्न निर्देशन दिएको हो । यस्तै निगमले दिउँसो १ बजेदेखि बजारमा भरी भरिएका ग्यास…