Logo

कोरोना महामारीपछिको अवस्थाबारे सार्क राष्ट्रका उर्जा सचिवहरुबीच भिडियो कन्फ्रेन्स, विश्व बैंकको समन्वय

काठमाडौं । उर्जा क्षेत्रमा परेका समस्या र असरहरुबारे दक्षिण एसियाका उर्जा सचिवहरुबीच छलफल भएको छ । कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त भइरहेको बेला विश्व बैंकको समन्वयमा नेपालसहित भुटान, वंगलादेश, भारत र श्रीलंकाका उर्जासचिवहरुबीच भिडियो कन्फ्रेन्समार्फत छलफल भएको हो । भिडियो कन्फ्रेन्समा लकडाउनले उर्जा क्षेत्रमा पारेको असर र सहकार्यका सम्भावनाहरुबारे छलफल भएको उर्जासचिव दिनेश घिमिरेले…