Logo

ट्रंक लाईन विवादमा कुलमानलाई लेखाको साथ : तत्कालिन व्यवस्थापक माथी छानविन, महशुल नबुझाउने लाईन काट्न निर्देशन

कठमाडौं । लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाईन सम्बन्धी विवादमा सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरण पक्षमा प्रतिवेदन पेश गरेको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले सदस्य डा. मिनेन्द्र रिजालको संयोजकत्वमा गठित उपसमितिले प्राधिकरणका तत्कालिन व्यवस्थापकले राजस्व सम्बन्धी विषयमा गम्भीर लापरबाही गरेको पाइएकाले उनीहरुमाथी विस्तृत छानविन गर्नुपर्ने प्रतिवेदन पेश गरेको हो ।…