काठमाडौं । माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको उक्त आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको हो । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँध निर्माणका लागि ४२० मि. लम्बाइ र ५ मि. व्यास भएको पूर्ण कंक्रिट…