काठमाडौं । भक्तपुरको सिरुटारमा निस्केको प्राकृतिक ग्यासको सुरक्षाका उपाय तत्काल अपनाउन उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । बिहीवार पानीको लागि बेल खन्दा निस्केको प्राकृतिक ग्यासको अवस्था वारे स्थलगत निरिक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । खानेपानी विभागले पानीको लागी बेल खन्दा प्राकृतिक ग्यास निस्केर आगलागी समेत भएको थियो । पानीको लागि…