काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बढुवा गर्न भन्दै विभिन्न मन्त्री तथा उच्च पदमा रहेकाहरु मार्फत आउनेको सूची तयार राखेको बताए । साथै त्यस्ता व्यक्तिहरुलाई छानीछानी दुर्गममा पुर्याउने तयारी गरेको समेत जानकारी दिए । बिहीबार विद्युत प्राधिकरणको २३ औ बार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका हुन् । मन्त्री शाहीले पावर लगाउने प्रवृत्ति फस्टाएको देखेको भन्दै त्यसको अन्त्य…