Logo

राधी विद्युतलाई आईपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । राधी विद्युत कम्पनीले प्राथमिक सेयर निष्काशनका लागि स्वीकृति पाएको हो । नेपाल धितोपत्र बोर्डले राधीलाई मंगलबार प्रतिकित्ता १ सय रुपैयाँका दरले कुल ७ लाख ६४ हजार कित्ता सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो । जस अनुसार कम्पनीले कुल ७ करोड ६४ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा…