रामेछाप । निर्माण कार्य थालनी भएको करिब १० वर्ष पछि खिम्ती –ढल्केवर २२० केभी प्रसारण लाइन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले तत्कालका लागि सिङ्गल सर्किटमा उक्त प्रशारण लाइन संचालनमा ल्याएको हो । कुल ७ सय मेगावाट विद्युत आयात–निर्यात क्षमता रहेको सो प्रशारण लाइनको तत्कालका लागि सिङ्गल सर्किटमा ३ सय ५० मेगावाट मात्र क्षमता रहेको…