काठमाडौं । सरकारले अबको ३५ दिन भित्रै जनताका लागि उर्जा क्षेत्रको सेयर आवेदन खोल्ने घोषणा गरेको छ । नेपालको पानी जनताको लगानी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आजकै ३५ दिनमा अर्थात चैत्र ५ गते आवेदन खुल्ने र पहिलो सेयर आफै किन्ने बताएका हुन । ‘आजको ३५ दिनपछि गरिबका लागि उर्जाको सेयर खुल्नेछ,’ उनले…