Logo

भेनेजुयलामाथि अमेरिकी प्रतिबन्धको प्रभाव, अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि, नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । अमेरिकाले भेनेजुयलामाथी थप आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेसँगै अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा प्रभाव परेको छ । गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणा गरेको थियो । ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मूल्यमा आगामी मार्चका लागि…