काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको लागि सर्ट लिष्टमा ५ जना छनौट भएका छन् । निगमको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका मध्येबाट शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायीक कार्ययोजना र अध्ययन मामिलाको आधारमा ५ जना उम्मेदवारलाई छनौट गरिएको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले जानकारी दिएको छ । उक्त समितिले अनिलकुमार झा, तारानाथ पौडेल, राम…