Logo

आन्दोलनरत ग्यास उद्योगीलाई निगमको झट्का, हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह गरेको छ । निगमले मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न उपभोक्तालाई आग्रह गरेको हो । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता संघलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा…