काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले तनहुँ जलविद्युत आयोजना निर्माणका लागि पुनः टेण्डर आह्वान गरेको छ । कम्पनीले १ सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बा“ध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आव्हान गरेको हो । पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले विहीबार…