Logo

हेटौडा–ढल्केबर–दुहबी प्रसारण लाइन निर्माणमा वनको अवरोध, साढे २ बर्षदेखि रोकियो काम

काठमाडौं । डिभिजन वन कार्यालय सप्तरीले रुख काट्न नदिंदा राष्ट्रिय महत्वको हेटौडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे २ वर्षदेखि रोकिएको छ । वन कार्यालयका प्रमुख (डिएफओ) धिरेन्द्र प्रताप सिंहले विभिन्न वाहाना बनाउँदै नियोजित रुपमा रुख कटानका लागि आदेश नदिंदा आयोजनाको काम रोकिएको हो । रुख कटानको स्विकृति दिन आयोजनाले पटक–पटक…