काठमाडौं । कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका कर्मचारीले असार १ गतेदेखि गर्दै आएको आन्दोलन केही समयका लागि स्थगित गरेको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी प्रशासनले जेठ ३० गते कालिगणकी ‘ए’ जलविद्युत् केन्द्रका ६० जना कर्मचारीको एकैसाथ सरुवा गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीले बिहीबारबाट आन्दोलन स्थगित गरेका हुन । कर्मचारीले बेमौसममा आफूहरुलाई सरुवा गरेर दुःख दिन खोजेको…