Logo

कुमारी बैंकद्वारा प्रशिक्षकहरूलाई वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षण

काठमाडौं । यूसएडसँगको सहकार्यमा 'देशैभरि वर्षैभरि' अभियानको रूपमा वित्तीय साक्षरता प्रर्वद्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचहरुलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ। वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा वित्तीय साक्षरता प्रर्वद्धन हुने विश्वास लिएको कुमारी…