Logo

सिटिजन्स बैंकको शाखा विस्तार : महाकाली, अमरगढी र दुल्लूमा शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्ना थप तीन शाखाहरू सुदूरपश्चिम प्रदेशको अमरगढी (डडेल्धुरा) र महाकाली (दार्चुला) तथा कर्णाली प्रदेशको दुल्लू (दैलेख)मा ‎एकसाथ सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको १९७ वटा शाखाहरु सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा…